CRPD Nepali Audio
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षा र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले २००६ मा पारित गरी २० मे २००८ देखि संसारभरि लागू गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको हुनाले नेपालमा पनि यो अन्तर्राष्ट्रिय कानुन राज्यको पनि कानुनसरह लागू भइसकेको छ । यो महासन्धिले गरेका व्यवस्थालाई सबैले सरल तरिकाले बुझ्न सकियोस् भन्ने उद्देश्यले यसलाई नेपाली भाषामा सरलरूपमा तयार गरिएको छ ।
उत्पादक: अपाङ्ग मानव अधिकार केन्द्र
Now Playing
1/53000 Announcement
00:0000:00
1x
53 Chương
Scroll to viewBình luận
Hãy là người đầu tiên bình luận
Chưa có bình luận nào về nội dung này. Hãy bắt đầu cuộc trò chuyện!